तनहुँको व्यासनगरपालिका ६ र ७ जोड्ने मादी नदीमा निर्माण गरिएको ३५५ मीटर लामो सस्पेन्सन किसिमको झोलुङ्गे पुल । उक्त पुल निर्माण पश्चात स्थानियलाई आवतजावतमा सहज भएको छ । तस्बीर : सानेबहादुर नेपाली रासस