कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल । निर्माणको शुरुआतमा जग्गाको मुआब्जा विवाद र अहिले कोरोना संक्रमणका कारण पुल निर्माणमा ढिलाइ भएको छ । तस्बीरः शेरबहादुर सिंह÷रासस, कञ्चनपुर