• Saturday 25th of July 2026

ऋषि पञ्चमीका दिन मनोहरा खोलामा स्नान गर्दै महिला


  • आशाका किरण
:gfg ub}{ dlxnf sf7df8f}F, & ebf} M eQmk'/sf] af]8]l:yt dgf]x/f vf]nfdf Clif k~rdLsf lbg laxfg cfOtaf/ :gfg ub}{ dlxnf . a9b} uPsf] sf]/f]gf efO/;sf] ;ªqmd0f Go"gLs/0f ug{ lhNnf k|zf;g sfof{nox?n] ljleGg 7fpFdf u/]sf] lgif]wf1fsf sf/0f ut jif{sf] t'ngfdf o; jif{ gbL, vf]nf, tfn / kf]v/Ldf :gfg ug]{x? sd 5g . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

भक्तपुरको बोडेस्थित मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला । बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न ठाउँमा गरेको निषेधाज्ञा जारीका कारण गत वर्षको तुलनामा यस वर्ष नदी, खोला, ताल र पोखरीमा स्नान गर्नेहरु कम छन् । तस्बिर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij