• Wednesday 9th of September 2026

बेसार पानी र तातोपानीको बाफले गर्दा ६९ वर्षीया लीलामायाले जितिन कोरोना


  • आशाका किरण
nLnfdfofn] sf]/f]gfnfO{ lhltg tgx'F, & ebf} M sf]/f]gf lht]/ 3/ kmls{g' ePsL Jof; gu/kflnsf– ! /tf}nLsf ^( jifL{of nLnfdfof a:g]t . a];f/ kfgL vfP/ tftf]kfgLsf] afkm lnP/ / 3fddf lxF8]/ cfTdan a9fP/ sf]/f]gf lht]sf] pxfF cfkm"nfO{ e]6g cfpg]x?nfO{ ;'gfpg'x'G5 . tl:a/ M ;fg]axfb'/ g]kfnL÷/f;;

कोरोना जितेर घर फर्किनु भएकी व्यास नगरपालिका– १ रतौलीका ६९ वर्षीया लीलामाया बस्नेत । बेसार पानी खाएर, तातोपानीको बाफ लिएर र घाममा हिँडेर आत्मबल बढाएर कोरोना जितेको उहाँ आफूलाई भेट्न आउनेहरुलाई सुनाउनुहुन्छ । तस्बिर : सानेबहादुर नेपाली÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij