• Tuesday 8th of September 2026

ज्यान गुमाएका पहिरापीडितलाई राहत


  • आशाका किरण
klx/fkLl8tnfO{ /fxt dft{8L, !) ebf} M ;xfos k|d'v lhNnf clwsf/L ;dL/ e08f/L klx/fdf k/L Hofg u'dfPsf wd{/fh kfWofosf cfkmGtnfO{ laxLaf/ /fxt x:tfGt/0f ub}{ . cd]l/sfdf /f]huf/Lsf nflu uPsf afh'/f 3/ ePsfx?n] pQm /fxt k7fPsf x'g . /fxt :j?k d[tssf cfkmGtnfO{ ? @) xhf/ lbOPsf] 5 . t:jL/ M k|]daxfb'/ /f}n]÷ /f;;

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी पहिरामा परी ज्यान गुमाएका धर्मराज पाध्यायका आफन्तलाई बिहीबार राहत हस्तान्तरण गर्दै । अमेरिकामा रोजगारीका लागि गएका बाजुरा घर भएकाहरुले उक्त राहत पठाएका हुन् । राहत स्वरुप मृतकका आफन्तलाई रु २० हजार दिइएको छ । तस्वीर : प्रेमबहादुर रौले÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij