• Tuesday 8th of September 2026

एशियाकै ठूलो करुवा पाल्पाको तानसेनमा


  • आशाका किरण
kfNkf, !% ebf} . kfNkfsf] tfg;]g gu/kflnsf cufl8 /x]sf] Plzofs} 7"nf] s?jf . kfNkfdf s?jf, /fgLdxn, eujtL dlGb/, kfNkf b/af/ ;Ë|xfno, e}/j dlGb/, kfNkfnL 9fsfn] cfGtl/s tyf jfÅo ko{6snfO{ cfslif{t u5{ . lhNnf k|zf;g sfof{no, kfNkfn] ebf} % ut]b]lv !( ut];Dd lgif]wf1f u/]kl5 kfNkfsf P]ltxfl;s ;Dkbfx¿ rxnkxn x'g 5f8]sf] 5 . t:jL/ M s[i0f bgf{n, /f;;

पाल्पाको तानसेन नगरपालिका अगाडि रहेको एशियाकै ठूलो करुवा । पाल्पामा करुवा, रानीमहल, भगवती मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, भैरव मन्दिर, पाल्पाली ढाकाले आन्तरिक तथा वाहृय पर्यटकलाई आकर्षित गर्छ । जिल्ला प्रशासन कार्यालय, पाल्पाले भदौ ५ गतेदेखि १९ गतेसम्म निषेधाज्ञा गरेपछि पाल्पाका ऐतिहासिक सम्पदाहरू चहलपहल हुन छाडेको छ । तस्वीर : कृष्ण दर्नाल, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij