कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० त्रिपुरेश्वर (टोटी) मा सञ्चालन गरिएको कालिका कृषि फार्ममा चर्दै गरेका स्थानिय जातका कुखुरा । रु ५२ लाखको लगानी गरी सञ्चालन गरिएको फार्ममा स्थानिय जातका कुखुरा, चाइनिज बतख, बट्टाइ, टर्कीलगायत पालिएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस
