• Saturday 25th of July 2026

कोरोनाका कारण उपचाररत महिलाको मृत्यु


  • आशाका किरण

कोरोना भाइरस सङ्क्रमणका कारण बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका– ११ की ६० वर्षीया महिलाको आज बिहान ९ः १५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।

यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएकी महिलामा ज्वरो, स्वाशप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij