• Tuesday 8th of September 2026

रातो मच्छिन्द्रनाथ रथ तान्नमा रोक


  • आशाका किरण
nlntk'/,!* ebf}M /ftf] dlR5G›gfy /y tfGb} u'l7of/ / :yfgLojf;L nlntk'/sf] k'Nrf]sdf /flvPsf] /ftf] dlR5G›gfy -a'uMbo_ /y ljlwjt ¿kdf laxLaf/ tfGb} u'l7of/ / :yfgLojf;L . ut j}zfv !* / !( ut] tfGg'kg]{ /y sf]le8–!( sf] ;ªqmd0f Go"gLs/0f ug{ ;/sf/n] nfu" u/]sf] aGbfaGbLsf sf/0f /f]lsPsf] lyof] . clxn] klg lgif]wf1f afah"b :yfgLo hgtfsf] bafadf /y tfGg ;'¿ u/]sf] xf] . /y ufjxfn;Dd k'¥ofpg] nIf /flvPsf] 5 . tl:a/M /Tg >]i7÷/f;;

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासी । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो ।

अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो । रथ गावहालसम्म पु¥याउने लक्ष राखिएको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij