• Tuesday 8th of September 2026

अर्गलीस्थित ऋषिकेश क्षेत्रमा रहेको मन्दिरमा काष्ठकला


  • आशाका किरण
kfNkf, !( ebf} . kfNkfsf] tfg;]g gu/kflnsf j8f g+ !$ cu{nLl:yt Clifs]z If]qdf /x]sf] dlGb/df sfi7snf . dlGb/sf] sfi7snf k|:t'tLn] dflg;nfO{ cfslif{t u/]sf] 5 . k|zf;g sfof{no kfNkfn] ebf} !( ut];Dd lgif]wf1f hf/L u/]kl5 wfld{s ko{6sLo uGtJodf rxnkxn sdL x'Fb} cfPsf] 5 . t:jL/ M s[i0f bgf{n, /f;;

पाल्पाको तानसेन नगरपालिका वडा नं १४ अर्गलीस्थित ऋषिकेश क्षेत्रमा रहेको मन्दिरमा काष्ठकला । मन्दिरको काष्ठकला प्रस्तुतीले मानिसलाई आकर्षित गरेको छ । प्रशासन कार्यालय पाल्पाले भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेपछि धार्मिक पर्यटकीय गन्तव्यमा चहलपहल कमी हुँदै आएको छ । तस्वीर : कृष्ण दर्नाल, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij