• Friday 24th of July 2026

मगन्ते खेल संघका कारण नेपाली खेलकुदले फड्को मार्न नसकेको हो: राखेप सदस्य सचिव रमेश सिलवाल(भिडिओ)


  • आशाका किरण

आशाका किरण समाचार,काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्का सदश्य सचीव रमेश कुरार सिलवालले मगन्ते खेल संघ र त्यसको नेतृत्व गर्ने पदाधिकारीका कारण नेपाली खेलकुद क्षेत्रले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको कुरा बतएका छन् । आशाका किरण डट कमको संवादमा प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै सिलवालले सो कुरा बताएका हुन् । राष्ट्रिय खेलकुद परिषद् मा एउटा कोठा दिनु पर्यो भन्दै मगन्ते शैलीबाट आउने संघले गर्दा खेल क्षेत्र अघि बढ्न नसकेको सिलवालको तर्क छ । हेर्नुस् आशाका किरण मिडियाले कैद गरेको संपादित भिडियो संवाद :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij