तनहुँको व्यास नगरपालिका–५, साँगेखोलामा मङ्गलबार बिहान आएको बाढी । रातिदेखि भएको वर्षाका कारण तनहुँको नदी तथा खोलामा पानीको बहाव बढेको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस
\n\n\n