• Saturday 25th of July 2026

मदिरा बोकेको गाडी नियन्त्रणमा


  • आशाका किरण
dlb/f af]s]sf] uf8L lgoGq0fdf 8f]6L, @$ ebf} M lgif]wf1fsf] ;dodf ufpFdf dlb/f laqmLljt/0f ug{sf nflu n}hfFb} ubf{ Onfsf k|x/L sfof{no lbkfonn] lgoGq0fdf lnPsf] lbkfon lkkNnfdf /x]sf] b]pjf t/sf/L P08 ;Knfo;{sf] ;] ! r !(@$ gDa/sf] uf8L . sf]/f]gfsf sf/0f lhNnfdf lgif]wf1f hf/L ul/Psf] ePklg oxfFsf Jofkf/Ln] n'lkl5kL ufpFufpFdf dlb/f laqmLsf nflu n}hfg yfn]kl5 k|x/Ln] dlb/f a/fdb u/L uf8L lgoGq0fdf lng yfn]sf 5g . tl:a/ M ljdnaxfb'/ lji6 ÷/f;;

निषेधाज्ञाको समयमा गाउँमा मदिरा बिक्रीवितरण गर्नका लागि लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको दिपायल पिपल्लामा रहेको देउवा तरकारी एण्ड सप्लायर्सको से १ च १९२४ नम्बरको गाडी । कोरोनाका कारण जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि यहाँका व्यापारीले लुपिछिपी गाउँगाउँमा मदिरा बिक्रीका लागि लैजान थालेपछि प्रहरीले मदिरा बरामद गरी गाडी नियन्त्रणमा लिन थालेका छन् । तस्बिर : विमलबहादुर विष्ट ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij