• Tuesday 8th of September 2026

ढकिया बुन्दै गरेकी थारु महिला


  • आशाका किरण
9lsof a'Gb} u/]sL yf? dlxnf s~rgk'/, @^ ebf} . s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsfsf] lkknf8Lsf yf? dlxnf 9lsof a'Gb} . 3/fo;L ;fdfg /fVgsf nflu yf? ;d'bfon] 9lsofsf] k|of]u ub}{ cfPsf 5g . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका थारु महिला ढकिया बुन्दै । घरायसी सामान राख्नका लागि थारु समुदायले ढकियाको प्रयोग गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij