• Tuesday 8th of September 2026

च्याउको बीउ परीक्षण गर्दै प्राविधिक


  • आशाका किरण
Rofpsf] aLp k/LIf0f ub}{ k|fljlws jflnª, @^ ebf} M :ofªhfsf] jflnª– ! vx/]df /x]sf] /]zd sL/f ljsf; sfof{nodf Rofp v]tLsf nflu cfjZos aLpsf] k/LIf0f ub}{ k|ljlws . /]zd sL/fkfng;Fu} ut jif{b]lv o; sfof{non] df}/L / Rofp;DaGwL sfd ub}{ cfPsf] 5 . tl:a/ M tf]nfsfGt aufn]÷/f;;

स्याङ्जाको वालिङ– १ खहरेमा रहेको रेशम कीरा विकास कार्यालयमा च्याउ खेतीका लागि आवश्यक बीउको परीक्षण गर्दै प्रविधिक । रेशम कीरापालनसँगै गत वर्षदेखि यस कार्यालयले मौरी र च्याउसम्बन्धी काम गर्दै आएको छ । तस्बिर : तोलाकान्त बगाले÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij