• Tuesday 8th of September 2026

चार करोडको लागतमा निर्माण भयो गलकोटको सव–स्टेशन


  • आशाका किरण
;j–:6]zg lgdf{0f unsf]6, #) ebf}M afun'ªsf] unsf]6 gu/kflnsf–% xl/rf}/df g]kfn ljB't k|flws/0fn] ? rf/ s/f]8sf] nfutdf xfn} lgdf{0f ;DkGg u/]sf] # PdleP Ifdtfsf] ;j–:6]zg . ;j–:6]zg lgdf{0f;Fu} lhNnfsf] klZrd If]qdf ljB'tLs/0fsf] af6f] v'n]sf] 5 . tl:a/ M v]d/fh uf}td÷/f;;

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरमा नेपाल विद्युत प्राधिकरणले रु चार करोडको लागतमा हालै निर्माण सम्पन्न गरेको ३ एमभिए क्षमताको सव–स्टेशन । सव–स्टेशन निर्माणसँगै जिल्लाको पश्चिम क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ । तस्बिर : खेमराज गौतम÷रासस

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij