• Saturday 25th of July 2026

गणेशमान सिंहको शालिकमा पुष्प अर्पण


  • आशाका किरण
u0f]zdfg l;+xsf] zflnsdf k'ik ck{0f bdf}nL, @ c;f]h M g]kfnL sfFu|];sf ;+:yfks g]tf tyf @)$^ ;fnsf] hgcfGbf]ngsf ;jf]{Rr sdf08/ :j= u0f]zdfg l;+xsf] @#cf}F :d[lt lbj;sf] cj;/df bdf}nLdf /x]sf] zflnsdf z'qmaf/ k'ik ck{0f ub}{ ;j{;fwf/0f . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

नेपाली काँग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा दमौलीमा रहेको शालिकमा शुक्रबार पुष्प अर्पण गर्दै सर्वसाधारण । तस्बिर : कृष्ण न्यौपाने÷रासस

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij