• Tuesday 8th of September 2026

बागलुङमा रहेको विश्वकै लामो दाबी गरिएको पुल


  • आशाका किरण
unsf]6, $ c;f]hM ljZjs} nfdf] bfaL ul/Psf] k'n emf]n'ªu]k'nsf] lhNnf eg]/ lrlgFb} cfPsf] afun'ªdf xfn} lgdf{0f ePsf] afun'ª gu/kflnsf–! afªu]rf}/b]lv kj{t lhNnfsf] s'Zdf gu/kflnsf–! cb'jfaf/L hf]8g] %^& ld6/ nfdf] emf]n'ªu]k'n . h'g k'nnfO{ v'Nnf k|s[ltsf] ljZjs} nfdf] eg]/ bfaL ul/Psf] 5 eg] afun'ª gu/kflnsfn] ljZj /]s8{ sfod ug{sf nflu k|lqmof yfn]sf] 5 . tl:a/ M v]d/fh uf}td÷/f;;

झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै निर्माण भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुल । जुन पुललाई खुल्ला प्रकृतिको विश्वकै लामो भनेर दाबी गरिएको छ भने बागलुङ नगरपालिकाले विश्व रेकर्ड कायम गर्नका लागि प्रक्रिया थालेको छ । तस्बिर : खेमराज गौतम÷रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij