• Saturday 25th of July 2026

सोमबारबाट आन्तरिक हवाई सेवा शुरु


  • आशाका किरण
sf7df8f}F % c;f]h M lqe'jg cGt{/fli6«o ljdfg:ynsf] cfGtl/s xjfO{ ;]jf z'?eP ;Fu} ;f]daf/ ofq'x? uGtAotkm{ hfb} . sf]/fgf efO/;sf] lgoGq0f tyf /f]syfd sf nflu ;/sfn] nufPsf] aGbfaGbL / lgif]wf1fkl5 ;f]daf/af6 cfGtl/s xjfO{ ;]jf z'? ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई सेवा शुरुभएसँगै सोमबार यात्रु गन्तव्यतर्फ जादै । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारदेखि आन्तरिक हवाई सेवा शुरु भएको छ । तस्बिर : रोशन सापकोटा, रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij