• Tuesday 8th of September 2026

कीर्तिमानी आरोही आङ्रिता शेर्पालाई श्रद्धाञ्जलि व्यक्त गर्दै नेता बस्नेत


  • आशाका किरण
sf7df8f}F & c;f]h M g]kfnL sfFu|];sf df]xgaxfb'/ a:g]t a'waf/ af}4l:Yt z]kf{ u'Djfdf sLlt{dfgL cf/f]xL cfªl/tf z]kf{-lxdlrt'jf_ >4f~hnL JoQm ub}{ . g]kfndf /x]sf *xhf/ ld6/ eGbf cUnf lxdfn cf/f]x0f u/]/ pgn] sLlt{dfg agfO{ uf]/vf blIf0fafx' nufot k'/:sf/ ;lxt ;Ddfg ul/Psf] lyof] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत बुधबार बौद्धस्थित शेर्पा गुम्बामा कीर्तिमानी आरोही आङ्रिता शेर्पा (हिमचितुवा) लाई श्रद्धाञ्जलि व्यक्त गर्दै । “विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थिए भने उहाँलाई गोरखा दक्षिणबाहुलगायत पुरस्कारबाट सम्मान गरिएकोे थियो । तस्बिर : रोशन सापकोटा÷रासस

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij