• Tuesday 8th of September 2026

वीर अस्पतालमा भएको मुत्युको सम्बन्धमा शिक्षा तथा स्वास्थ्य समिति बैठक जारी


  • आशाका किरण
lzIff tyf :jf:Yo ;ldlt a}7s sf7df8f}F, * c;f]h M k|ltlglw;ef, lzIff tyf :jf:Yo ;ldltsf] laxLaf/ l;+xb/af/df a;]sf] a}7s . a}7sdf s]Gb|Lo sf/fuf/sf s}bLaGbL /fdnvg h};jfnsf] jL/ c:ktfndf ePsf] d'To'sf] ;DaGwdf jL/ c:ktfnsf kbflwsf/L;Fu 5nkmn ePsf] lyof] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार सिंहदरबारमा बसेको बैठक । बैठकमा केन्द्रीय कारागारका कैदीबन्दी रामलखन जैसवालको वीर अस्पतालमा भएको मुत्युको सम्बन्धमा वीर अस्पतालका पदाधिकारीसँग छलफल भएको थियो । तस्बिर : रोशन सापकोटा÷रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij