गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ५ वस्तुमा रहेको कालिका मन्दिर । तत्कालिन समयमा धुर्कोट राज्यको स्थापनासँगै निर्माण भएको यो मन्दिर धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर उचित संरक्षण र प्रचारप्रसारको आभवमा भने ओझेलमा परेको छ । तस्वीर : हुमाकान्त पोखरेल, रासस
यो पनि हेर्नुहोस:
