• Tuesday 8th of September 2026

अकबरे खुसार्नी स्थानीय बजारमा रु. २५० देखि रु. ३०० मा बिक्री


  • आशाका किरण
csa/] v';fgL{ ef]hk'/, ( c;f]h M ef]hk'/ gu/kflnsf– % af]lvdsL s[ifs k|tLIff >]i7n] laqmL nflu l6k]/ /fv]sf] csa/] v';fgL{ . of] v';fgL{ :yfgLo ahf/df ?= @%) b]lv ?= #)) df laqmL x'g] u/]sf] 5 . oftfoftsf] ;'ljwf eP;Fu} ef]hk'/df pTkfbg ePsf] v';fgL{ w/fg, lj/f6u/ tyf sf7df8f}F;Dd hfg] u/]sf] s[ifssf] egfO 5 . tl:a/ M o'j/fh lji6÷ /f;;

भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक प्रतीक्षा श्रेष्ठले बिक्री लागि टिपेर राखेको अकबरे खुसार्नी । यो खुसार्नी स्थानीय बजारमा रु. २५० देखि रु. ३०० मा बिक्री हुने गरेको छ । यातायातको सुविधा भएसँगै भोजपुरमा उत्पादन भएको खुसार्नी धरान, विराटगर तथा काठमाडौँसम्म जाने गरेको कृषकको भनाइ छ । तस्बिर : युवराज विष्ट÷ रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij