• Tuesday 8th of September 2026

गृहमन्त्रीबाट सशस्त्र प्रहरीको हेडक्वाटर निरीक्षण


  • आशाका किरण
u[xdGqLaf6 ;z:q k|x/Lsf] x]8Sjf6/ lg/LIf0f bfr'{nf . !) c;f]h . Jof;sf] 5fªu? If]qsf] lg/LIf0f e|d0f u/L kmls{{g'ePsf u[xdGqL /fdaxfb'/ yfkfn] ;b/d'sfd vnªufl:yt ;z:q k|x/L an g]kfn gDa/ $$ u0f x]8Sjf6/sf] lg/LIf0f . dGqL yfkfn] ;f]xL ;ªu7gsf] g]kfn gDa/ %) u'Ndsf] pb3f6g tyf gj lgdf{0f ul/g] ejgsf] lznfGof; ug'{ePsf] 5 . t:jL/ M g/]Gb|l;x sfsL{÷/f;;

व्यासको छाङ्गरु क्षेत्रको निरीक्षण भ्रमण गरी फर्र्किनुभएका गृहमन्त्री रामबहादुर थापाले सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरको निरीक्षण । मन्त्री थापाले सोही सङ्गठनको नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा नव निर्माण गरिने भवनको शिलान्यास गर्नुभएको छ । तस्वीर : नरेन्द्रसिह कार्की÷रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij