• Tuesday 8th of September 2026

रुप्सेमा अवरुद्ध भएको सडक मर्मत


  • आशाका किरण
?K;]df klx/f]af6 cj?4 ;8s dd{t un]Zj/, !! c;f]hM sfnLu08sL sl/8f]/cGtu{t a]gL–hf]d;f]d sf]/nf ;8ssf] ?K;]v08df dd{t ul/Fb} ;8s . ut ebf} #! ut] /ftL ?K;] em/gfdf cfPsf] af9Ln] aufP/ cj?4 ePsf] ;8s dd{t u/]kl5 zlgaf/ ;fFemb]lv ?K;]v08 ;~rfngdf cfPsf] 5 . tl:a/ M w'|a;fu/ zdf{÷/f;;

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरलाको रुप्सेखण्डमा सडक मर्मत गरिँदै । गत भदौ ३१ गते राती रुप्से झरनामा आएको बाढीले बगाएर अवरुद्ध भएको सडक मर्मत गरेपछि शनिबार साँझदेखि रुप्सेखण्ड सञ्चालनमा आएको छ । तस्बिर : धु्रबसागर शर्मा÷रास

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij