• Tuesday 8th of September 2026

लिदीमा पहिरोका कारण अभिभावकविहीन बालबालिका एसओएस् बालग्राममा


  • आशाका किरण
cleefjsljxLg afnaflnsf sfe|]knf~rf]s, !! c;f]hM l;Gw'kfNrf]ssf] h'un ufpFkflnsf–@ lnbLdf 8]9 dlxgfcl3 klx/f]n] tLg bh{g 3/ aufpFbf cleefjs u'dfPsf !) afnaflnsf . sfe|]knf~rf]ssf] hgk|ltlglwnufot ljleGg JolQmn] pgLx?sf] cleefjsTj u|x0f ub}{ sIff !) ;Ddsf] z}lIfs vr{ Aoxf]g]{ ePsf 5g . xfn oL afnaflnsf sfe|]knf~rf]ssf] kgf}tL gu/kflnsf–% l:yt P;cf]P; afnu|fddf cfl>t 5g . tl:a/ M /fhs'df/ k/fh'nL÷/f;;

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा डेढ महिनाअघि पहिरोले तीन दर्जन घर बगाउँदा अभिभावक गुमाएका १० बालबालिका । काभ्रेपलाञ्चोकको जनप्रतिनिधिलगायत विभिन्न व्यक्तिले उनीहरुको अभिभावकत्व ग्रहण गर्दै कक्षा १० सम्मको शैक्षिक खर्च ब्यहोर्ने भएका छन् । हाल यी बालबालिका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित एसओएस् बालग्राममा आश्रित छन् । तस्बिर : राजकुमार पराजुली÷रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij