• Tuesday 8th of September 2026

जोखिम मोलेर यात्रा गर्न बाध्य


  • आशाका किरण
Hff]lvd df]n]/ ofqf a]gL -DofUbL, !$ c;f]h M a]gL–hf]d;f]d ;8scGt{ut DofUbLsf] cGgk"0f{ ufpFkflnsf–# bfgfdf ?K;]vf]nfdf cfPsf] af9Ln] k'n / af6f] aufPkl5 c:yfoL km8s]sf] ;xfotfn] hf]lvdk"0f{ tj/n] jf/kf/ ub}{ u/]sf ofq' . o; vf]nfn] ;8s / k'n aufPkl5 jf/kf/df hf]lvdk"0f{ ofqf ug'{kg]{ afWotf /x]sf] 5 . tl:a/ M sdn vqL÷ /f;;

बेनी–जोमसोम सडकअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रुप्सेखोलामा आएको बाढीले पुल र बाटो बगाएपछि अस्थायी फड्केको सहायताले जोखिमपूर्ण तवरले वारपार गर्दै गरेका यात्रु । यस खोलाले सडक र पुल बगाएपछि वारपारमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : कमल खत्री÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij