• Saturday 25th of July 2026

माछा मार्न पोखरीमा जाल हान्दै


  • आशाका किरण
df5f dfg{ kf]v/Ldf hfn xfGb} ag]kf, !$ c;f]h M l;Gw'nL lhNnfsf] ;'gsf];L ufpFkflnsf–@ sd]/]l:yt df5f kf]v/Ldf df5f dfg{ hfn xfGb} hnxf/L . ufpFkflnsfsf] ? &% nfv / hg>dbfg ? !$ nfv $) xhf/ u/L *( nfv $) xhf/df ;f] df5fkfng u/]sf] xf] . tl:a/ M k]df nfdf÷ /f;;

सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ कमेरेस्थित माछा पोखरीमा माछा मार्न जाल हान्दै जलहारी । गाउँपालिकाको रु ७५ लाख र जनश्रमदान रु १४ लाख ४० हजार गरी ८९ लाख ४० हजारमा सो माछापालन गरेको हो । तस्बिर : पेमा लामा÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij