भीमदत्त नगरपालिका–९ खल्लमुसेट्टीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट मङ्गलबार उद्घाटन गर्दै सशस्त्र प्रहरीे अत्तरिया नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी । तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस
