• Tuesday 8th of September 2026

तामाको भाडा साइकलमा राखेर बेच्न हिँडेका व्यापारी


  • आशाका किरण
tfdf ef8f ;fOsndf /fv]/ a]Rg lxF8]sf Jofkf/L s~rgk'/, @! c;f]h . s~rgk'/sf] eLdbQ gu/ ahf/sf] efF;Ldf tfdfsf ef8f ;fOsndf /fv]/ a]Rg lxF8]sf Jofkf/L . :yfgLo wft'sf ef8fs'8f agfpg] JolQmx? k]zfnfO{ cfw'lglss/0f ug{ g;Sbf k]zf knfog x'g yfn]sf 5g . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

कञ्चनपुरको भीमदत्त नगर बजारको भाँसीमा तामाका भाडा साइकलमा राखेर बेच्न हिँडेका व्यापारी । स्थानीय धातुका भाडाकुडा बनाउने व्यक्तिहरु पेशालाई आधुनिकिकरण गर्न नसक्दा पेशा पलायन हुन थालेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij