• Saturday 25th of July 2026

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार


  • आशाका किरण
x]lnsK6/dfkm{t ;'Ts]/Lsf] p4f/ l;Gw'kfNrf]s, @# c;f]h M x]lnsK6/dfkm{t l;Gw'kfNrf]sdf lzz';lxt ;'Ts]/L dlxnfsf] p4f/ . x]nDa' ufFpkflnsf–@ l:yt lspnsL ;f]lgof hf]lusf] p4f/ ul/Psf] xf] . ;'Ts]/L Aoyf nfu]kl5 PDa'n]G;dfkm{t lai0f' bn u0f d]nDrL NofOPsf] / ToxL ;'Ts]/L ePsf] dlxnfsf] x]lnsK6/ dfkm{t p4f/ ul/Psf] xf] . cfdfsf] eGbf klg aRrfsf] cj:yf hl6n ePkkl5 ( PgPs]kL x]lnsK6/dfkm{t a'waf/ laxfg !) ah] sf7df8f}Fsf] yfkfynL k|;"ltu[xdf k7fOPsf] 5 . tl:a/ M b]j/fh ;'j]bL÷/f;;

हेलिकप्टरमार्फत सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार । हेलम्बु गाँउपालिका–२ स्थित किउलकी सोनिया जोगिको उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत बिष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपपछि ९ एनएकेपी हेलिकप्टरमार्फत बुधबार बिहान १० बजे काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको छ । तस्बिर : देवराज सुवेदी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij