• Tuesday 8th of September 2026

प्रहरीद्वारा पाँच रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट


  • आशाका किरण
ufFhf gi6 ub}{ k|x/L tgx'F @# c;f]h M tgx'Fsf] b]j3f6 ufpFkflnsf / ledfb gu/kflnsf u/L b'O{ kflnsfdf nufOPsf] kfFr /f]kgL If]qkmnsf] ufFhf gi6 ub}{ tgx'F k|x/L . b]j3f6 ufpFkflnsf–@ sf] n]v:jf/f / a];fbL{ eGg] :yfgdf O{nfsf k|x/L sfof{no= ;f/fªu3f6 6f]nLn] kfFr /f]kgL hUufdf nufOPsf] sl/a $%) af]6 gi6 u/]sf] xf] . t:aL/ M ;fg]axfb'/ g]kfnL ÷/f;;

तनहुँको देवघाट गाउँपालिका र भिमाद नगरपालिका गरी दुई पालिकामा लगाइएको पाँच रोपनी क्षेत्रफलको गाँजा नष्ट गर्दै तनहुँ प्रहरी । देवघाट गाउँपालिका–२ को लेखस्वारा र बेसार्दी भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय. साराङ्गघाट टोलीले पाँच रोपनी जग्गामा लगाइएको करिब ४५० बोट नष्ट गरेको हो । तस्बीर : सानेबहादुर नेपाली ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij