• Tuesday 8th of September 2026

एकल महिला समूह संस्थाद्वारा खाद्यान्न वितरण


  • आशाका किरण
Psn dlxnf ;d"x ;+:yfåf/f vfBfGg ljt/0f 8f]6L, @^ c;f]h M 8f]6Ldf sfo{/t dfgj clwsf/sf nflu Psn dlxnf ;d"x gfds ;+:yfn] Psn, blnt, ckfËtf tyf l;dfGts[t ju{nfO{ vfBfGg ljt/0f ug{ yfn]kl5 /fxt lng cfPsf dlxnf . sf]/f]gf ;ªqmd0f Go"gLs/0fsf nflu nfdf] ;do;Dd ePsf] aGbfaGbLsf sf/0f lhNnfdf sfd ug{ aGb ePkl5 oxfFsf ul/vfg] ju{nfO{ b}lgs 5fs 6fg{ ;d:of x'Fb} cfPsf] 5 . tl:a/ M ljdnaxfb'/ lji6 ÷/f;;

डोटीमा कार्यरत मानव अधिकारका लागि एकल महिला समूह नामक संस्थाले एकल, दलित, अपाङ्गता तथा सिमान्तकृत वर्गलाई खाद्यान्न वितरण गर्न थालेपछि राहत लिन आएका महिला । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि लामो समयसम्म भएको बन्दाबन्दीका कारण जिल्लामा काम गर्न बन्द भएपछि गरिखाने वर्गलाई दैनिक छाक टार्न समस्या हुँदै आएको छ । तस्बिर : विमलबहादुर विष्ट ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij