• Tuesday 8th of September 2026

जलकुम्भी झारलाई व्यवस्थापन गरी गमला निर्माण


  • आशाका किरण
kf]v/f @& c;f]hM hns'DeL emf/nfO{ Joj:yfkg u/L udnf lgdf{0f kf]v/fsf] kßfjtL x:tsnf pBf]usf ;~rfns xL/f e§/fO{ hns'DeL emf/nfO{ Joj:yfkg u/]/ udnf agfpFb} . km]jftfnnfO{ s'?k agfpg] emf/nfO{ Joj:yfkg ug{ ;s] x:tsnfsf] ;fdu|L agfpg ;lsG5 eGb} pxfFn] tflnd klg k|bfg ub}{ cfpg' ePsf] 5 . tl:a/M hd'gfjiff{ zdf{÷ /f;;

पोखराको पद्मावती हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई जलकुम्भी झारलाई व्यवस्थापन गरेर गमला बनाउँदै । फेवाताललाई कुरुप बनाउने झारलाई व्यवस्थापन गर्न सके हस्तकलाको सामग्री बनाउन सकिन्छ भन्दै उहाँले तालिम पनि प्रदान गर्दै आउनु भएको छ । तस्बिरः जमुनावर्षा शर्मा÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij