• Saturday 25th of July 2026

फेवातालको छेउ किनारमा माछा मार्दै बालबालिका


  • आशाका किरण
kf]v/f @* c;f]h . kf]v/f km]jftfnsf] 5]p lsgf/df df5f dfb}{ afnaflnsf . pQm 7fFpdf df5f dfg{ cg'dlt geP klg afnaflnsfx? v'n]cfd df5f dfg]{ u/]sf 5g . t:jL/ M hd'gf jiff{ zdf{, /f;;

पोखरा फेवातालको छेउ किनारमा माछा मार्दै बालबालिका । उक्त ठाँउमा माछा मार्न अनुमति नभए पनि बालबालिकाहरु खुलेआम माछा मार्ने गरेका छन् । तस्वीर : जमुना वर्षा शर्मा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij