• Saturday 25th of July 2026

नागबेली सडकको सुन्दरता


  • आशाका किरण
gfua]nL ;8ssf] ;'Gb/tf kfFry/, @* c;f]h M pbud laGb' g]kfn–ef/t ;LdfjtL{ lrjfe~Hofª glhs} /x]sf] k'iknfn -dWokxf8L_ nf]sdfu{sf] gfua]nL ;8s . 3gfhªundf / s8f r§fgx? lrb}{ vf]lnPsf] ;8ssf] 6«Øfs lgs} cfsif{s b]lvPsf] 5 . kl5Nnf] ;do oxL af6f] x'Fb} nf]sdfu{sf] pbud laGb' lrjfe~Hofªdf cfGtl/s ko{6s k'Ug yfn]sf 5g . tl:a/ M /jLGb| sfˆn] ÷/f;;

उद्गम बिन्दु नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नजिकै रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नागबेली सडक । घनाजङ्गलमा र कडा चट्टानहरु चिर्दै खोलिएको सडकको ट्र्याक निकै आकर्षक देखिएको छ । पछिल्लो समय यही बाटो हुँदै लोकमार्गको उद्गम बिन्दु चिवाभञ्ज्याङमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । तस्बिर : रवीन्द्र काफ्ले ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij