धवल कला मन्दिर बागलुङले प्रदान गर्ने ‘धवल मोती सम्मान–२०७७’ कलाकार रमेशकुमार राजभण्डारीलाई प्रदान गर्दै बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी । निषेधाज्ञाका कारण मोती जयन्तीमा स्थगन भएको सम्मान समारोह आयोजना गरिएको हो । तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस
