डोटीको दिपायल राजपुर–बोगटान जोड्ने सडकअन्तर्गत केआइसिंहको केदारगाउँमा कालोपत्रे गरिँदै । वर्षौपछि सडक कालोपत्रे हुँदा स्थानीयवासी हर्षित छन् । तस्बिर : विमलबहादुर विष्ट÷रासस