• Friday 24th of July 2026

प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदका हत्यारा सार्वजनिक


  • आशाका किरण
s}nfnL, % sflQs . wgu9Lsf] h'u]8fl:yt c:yfO k|x/L kf]i6df sfo{/t k|x/L ;xfos lg/LIfs uf]laGb las / k|x/L hjfg /fdaxfb'/ ;fFpbsf xTof/fnfO{ d+unaf/ kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ s}nfnL k|x/L . l;dfjtL{ If]q h'u]8fsf] blIf0fL efudf c;f]h ! ut] /fltsf] ;dodf u:tL ug]{ qmddf l;dfdf ca}w ;fdfgx?sf] t:s/L u/L /x]sf t:s/x?sf] ;d"xnfO{ lgoGq0fdf lng] qmddf pQm t:s/x?sf] ;d"xn] of]hgfa4?kdf wfl/nf] xltof/ k|xf/ u/L b'a} hgfsf] xTof u/]sf] atfOPsf] 5 . t:jL/ M ltns/fh cf]emf, /f;;

धनगढीको जुगेडास्थित अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदका हत्यारालाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कैलाली प्रहरी । सिमावर्ती क्षेत्र जुगेडाको दक्षिणी भागमा असोज १ गते रातिको समयमा गस्ती गर्ने क्रममा सिमामा अबैध सामानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उक्त तस्करहरुको समूहले योजनाबद्धरुपमा धारिलो हतियार प्रहार गरी दुबै जनाको हत्या गरेको बताइएको छ । तस्वीर : तिलकराज ओझा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij