वाइवाइ जीङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार योजनाअन्तर्गत स्कुटर पाएका पाँचथरको फिदिम नगरपालिका–४ का रोहन शेर्पालाई फिदिममा स्कुटरको साँचो हस्तान्तरण गर्दै सिजी फुड्स नुडल्स डिभिजन प्रदेश नं. १ का प्रमुख पुण्यप्रसाद लुइँटेल, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाललगायत । शेर्पा उपभोक्ता उपहार योजनाको सातौँ स्कुटर विजेता रहेको समेत कम्पनीले जनाएको छ । तस्बिर : रवीन्द्र काफ्ले÷ रासस
