बेँसीशहर नगरपालिका–११ स्थित बरबोटमा रहेका लोमोन्मुख चेपाङ समुदाय । यस वर्षको दशैँका लागि कतैबाट सहयोग नहाउँदा दशैँ मनाउने चिन्तामा यस समुदाय रहेका छन् । जिल्लामा १४ घर चेपाङ समुदायको रहेको छ । तस्बिर: जनक श्रेष्ठ