• Friday 24th of July 2026

नगरपालिकाका प्रमुखद्वारा दशैँभत्ता कोभिड कोषमा जम्मा


  • आशाका किरण
bz}FeQf lkmtf{ bdf}nL, ^ sflQs M tgx'Fsf] z'Snfu08sL gu/kflnsfsf k|d'v ls;fg u'?ª bz}FeQf afktsf] /sd gu/kflnsfsf] sf]le8 sf]ifdf hDdf x'g] u/L k|d'v k|zf;sLo clws[t uªufnfn ;'j]bLnfO{ lkmtf{ ub}{ . lhNnfsf clwsf+z :yfgLo txsf k|d'v, pkk|d'vn] bz}FeQf afktsf] /sd lkmtf{ u/]sf 5g . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ दशैँभत्ता बापतको रकम नगरपालिकाको कोभिड कोषमा जम्मा हुने गरी प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीलाई फिर्ता गर्दै । जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुखले दशैँभत्ता बापतको रकम फिर्ता गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij