वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङ्क्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ । गहवामाई मन्दिरको फूलपाती तथा मेला हेर्न जिल्लाको विभिन्न स्थानबाट सयौँको सङ्ख्यामा व्यक्ति वीरगन्ज आउने गरेका छन् । तस्बिर : विजयकुमार महतो÷रासस
