• Friday 24th of July 2026

वृद्धवृद्धालाई न्यानो कपडा


  • आशाका किरण

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित परोपकार महासङ्घद्वारा सञ्चालित आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्दै महासङ्घका आजिवन सदस्य नोमा थापा । उहाँले आश्रमका १२ जना वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij