चुरे फेदीको पिलरीफाँटा गाँउमा वडा कार्यालयको सहयोगमा खानेपानीका लागि जडान गरिएका सौर्य प्यानल । खानेपानीको अभाव रहेको पिलरीफाँटामा सोलार प्यानल जडान गरिएपछि स्थानीय बासिन्दालाई सहज रुपमा खानेपानी उपलव्ध हुन थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस
