इलाका प्रहरी कार्यालय बेलचैताराका प्रहरी निरीक्षक जगदीश रेग्मीलाई थर्मल गन हस्तान्तरण गर्दै शुक्लागण्डकी नगरपालिका–५ का अध्यक्ष दीर्घबहादुर थापा । शुक्लागण्डकी जेसीजले जेसीज सप्ताहका अवसरमा प्रहरीलाई थर्मल गन प्रदान गरेको हो । तस्बिर : कृष्ण न्यौपाने÷रासस
