तनहुँको व्यास नगरपालिका कार्यालयले गतवर्ष निर्माण गरेको रहटे पिङ । व्यास नगरपालिका–३ स्थित खेलमैदानमा नगरपालिकाको सक्रियतामा रहटे पिङ सञ्चालन गरेपनि यसवर्ष कोभिड–१९ का कारण सञ्चालनमा नआएको हो । तस्बीर : सानेबहादुर नेपाली ÷रासस