• Friday 24th of July 2026

लामो समयदेखि पेन्सन बुझ्न नपाएको पेन्सनधारीको ज्ञापन–पत्र


  • आशाका किरण
k]G;gwf/Lsf] 1fkg–kq a}t8L, !( sflQs M a}t8Lsf] d]nf}nL gu/kflnsfsf ef/tLo k]G;gwf/L gu/k|d'v s[i0fl;+x gfosnfO{ 1fkg–kq a'emfpFb} . sf]/f]gf efO/;sf sf/0f nfdf] ;dob]lv gfsf aGb x'Fbf cfkm"n] k]G;g a'‰g gkfPsf] eGb} g]kfnd} k]G;g a'‰g] Joj:yfsf nflu kxn ug{ gu/kflnsfnfO{ 1fkg–kq a'emfPsf 5g . tl:a/ M ljgf]bl;+x lji6÷ /f;;

बैतडीको मेलौली नगरपालिकाका भारतीय पेन्सनधारी नगरप्रमुख कृष्णसिंह नायकलाई ज्ञापन–पत्र बुझाउँदै । कोरोना भाइरसका कारण लामो समयदेखि नाका बन्द हुँदा आफूले पेन्सन बुझ्न नपाएको भन्दै नेपालमै पेन्सन बुझ्ने व्यवस्थाका लागि पहल गर्न नगरपालिकालाई ज्ञापन–पत्र बुझाएका छन् । तस्बिर : विनोदसिंह विष्ट÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij