प्रधानसेनापति पूर्णचन्द्र थापालाई बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सहयोग स्वरुप घुम्ती अस्पताल सञ्चालनका लागि आवश्यक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै। तस्वीर : रत्न श्रेष्ठ रासस




