पोखरा महानगरपालिकाबाट न्यूरोडमा अमेरिकी अस्फाल्ट प्रविधिको प्रयोग गरी सडक कालोपत्रे गरिंदै । महानगर, गण्डकी प्रदेश सरकार तथा सडक डिभिजन कार्यालयले पोखराको बजार क्षेत्रको २५ किमि सडकमा अस्फाल्ट कालोपत्रे शुरु गरेका छन् । तस्वीर : कृष्ण दवाडी, रासस